२६ जेष्ठ २०८२, आईतवार

तोलामा १०० रुपैयाँले घटयो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके। आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको छ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech