बाँके। नेकपा एमाले बाँकेको तेस्रो १७औँ बैठक लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख अतित्यमा संचालन गर्ने भएको छ ।नेकपा एमालेको तेस्रो १७ औँ बैठक साउन ३० नेपालगञ्ज वडा न १५ भुवानिपुरमा गरिने छ’ जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराएका छन। नेकपा एमाले जिल्ला कमिटिको बैठकले हाल सम्म पार्टीको बैठक पार्टी कार्यालय भन्दा पनि जिल्लाका विभिन्न स्थानीय तहहरुमा गर्दै आइरहेको छ’ त्यसै अनुरुप पार्टीको तेस्रो बैठक भुवानीपुरमा १५ मा राखेका छौँ अध्यक्ष ढकालले भनेका छन।
हाल सम्म नेकपा एमाले बाँकेले पहिलो बैठक नरैनापुर गाउँ पालिका दोस्रो बैठक १६औँ जानकि गाउँ पालिकाको जोगाउँमा सम्पन्न गरिसकेको छ । समग्र जिल्लाका विभिन्न स्थानीय तहहरुमा बैठक संचालन गर्दा स्थानीय स्तरका समस्याहरु बारे थप जानकारी हुने बताइएको छ ।