३० जेष्ठ २०८२, बिहीबार

बढी शुल्क लिने बाँकेका मेडिकल कलेजमाथि कारबाही हुने
  • न्युज मानसराेवर

बाँके\ बढी शुल्क लिने बाँकेका मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहमन्त्रालयले बाँके प्रशासनलाई निर्देशन दिएको छ ।

बढी शुल्क लिएको विषयमा विद्यार्थीहरु आन्दोलन गर्दै आएकोमा उक्त विषय छानबिन गर्न र तोकिए भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउने भन्दै निर्देशन दिइएको हो ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयले बाँकेसहित १२ वटा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech