२ जेष्ठ २०८२, बिहीबार

गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ : महासचिव पोखरेल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको टिप्पणी गरेका छन् ।

मंगलवार राति साढे ११ बजे सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले गठबन्धनप्रति यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्,’पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ ।’

महासचिव पोखरेलले केपी ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको समेत लेखेका छन् ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech