बाँके\ पूर्वी लोकतान्त्रीक गणराज्य कंगोमा बुधबार ठूलो हमला भएको छ। पूर्वी लोकतान्त्रिक गणराज्यको कंगोको एक विस्थापित व्यक्तिहरू रहेको शिविरमा भएको हमलामा ६० जनाले ज्यान गुमाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार एक स्थानीय एनजीणओ तथा प्ररत्यक्षदर्शीले बताए अनुसार विस्थापित मानिस बिस्तापित मानिस बसिरहेको शिविरमा हमला भएको थियो।
उक्त आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले नलिएको रोयटर्सले जनाएको छ।