बाँके\ निर्वाचन आयोगले आज मंगलबार देखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्नेनिर्णय गरेको हो। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।
नामावली संकलनको काम स्थगित गरेर अद्यावधिक गर्ने काम सुरु हुने बताइएको छ ।