७ बैशाख २०८२, आईतवार

सुनको मूल्य बढ्यो
  • न्युज मानसराेवर

बाँके\नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ।

बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech