५ जेष्ठ २०८२, आईतवार

स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता
  • न्युज मानसराेवर

बाँके\ आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता सुरु हुने भएको छ ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन कार्यालयले  आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन जनाएको छ । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech