५ जेष्ठ २०८२, आईतवार

स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी
  • न्युज मानसराेवर

बाँके\ सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech