२८ असार २०८२, शनिबार

माओवादी नेपालगन्ज १ को वडा कार्यालय उद्घाटन
  • न्युज मानसराेवर

बाँके \नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बम, गेहराज रिजाल ९नबिन शर्मा०, मीना चदारा, नगर अध्यक्ष रतन शाही लगायतले सम्बोधन गरेका थिए ।

 

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech