६ जेष्ठ २०८२, सोमबार

कांग्रेस, माओवादी केन्द्र त्याग गर्दै ९ जना एमाले प्रवेश
  • न्युज मानसराेवर

बाँके/  बैजनाथ गाउँपालिका वडा न ५मा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि ९ जना एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्ने मध्य ८ जना नेपाली कांग्रेस का छन भने १ जना नेकपा माओवादी केन्द्रका छन ।

उनीहरूलाई जिल्ला सचिव रत्न खत्री पालिका कमिटी सचिवालय सदस्य मान बहादुर रूचाल मन बहादुर खत्री र पालिका सचिव प्रेम सुवेदीले पार्टीमा स्वागत गरेका छन ।

जनताकाे आवज र समृद्ध बैजनाथ निर्माण गर्नाका निम्ति एमाले नै सबैकाे साझा घर हुने विस्वासका साथ उनीहरू एमाले प्रवेश गरेका हुन सचिव प्रेम सुवेदीले जानकारी गराएका छन ।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech