७ जेष्ठ २०८२, मंगलवार

बाँकेमा आगलागीबाट धनमाल जलेर नष्ट
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज उपमहानगरपालिका-३ एकलाईनिस्थित डेरा गरी बस्ने एजाज रङ्गरेजको मुस्कान जनरल स्टोर (खेलौना पसल)मा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech