बैजनाथ /बैजनाथ गाउँपालिकाले आफ्ना नागरिकलाई हात्ती पाईले ओैषधी सेवन गराउन सबै वडामा प्रचार प्रसार अभियान सम्पन्न गरेकाे छ ।
बैजनाथ गाउँपालिका स्वास्थ शाखा प्रमुख लक्षमण शाहीका अनुसार महिला स्वास्थ्यकर्मी स्वास्थ्य स्यमसेविका स्वास्थकर्मी जनप्रतिनिधि लगाएत सबै परिचाल भई प्रचार प्रसार अभियान सम्पन्न गरेकाे जानकारी गराए।
शाहीले यही २८ गते बाट हात्ती पाईले विरूद्व ओैषधी सेवन गराईने छ । उनले यस पटक थप एक औषधि Ivermetrin 3 mg पनि खुवाइ शरीरमा भएका हत्तिपाइले राेगका परजिबी र अन्ने सम्पुर्ण परजीवी समेत मर्ने छ उनले भनेका छन ।
औषधि ले बाहिरी शरीरमा भएका लुतो , दाद ,खुजुली लगायत अन्ने छलाका रोगहरु को पनि उपचार हुने उल्लेख गरेका छन । अभियानमा सबैकाे सहभागीताकाे लागि समेत शाहीले अपिल गरेका छन ।