७ बैशाख २०८२, आईतवार

प्रेस चौतारीको केन्द्रिय अध्यक्षमा चार आकांक्षी
  • न्युज मानसराेवर

बाँके \ प्रेस चौतारी नेपालको  अध्यक्षमा चार जनाले आकांक्षा देखाएका छन् । गणेश बस्नेत अध्यक्ष दोहोर्‍याउने पक्षमा छन् ।

वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे र महासचिव राजेश राईले अध्यक्षमा दाबी गरेका छन् । नवौं महाधिवेशनअन्तर्गत दोस्रो दिन शनिबार पोखरा सभागृहमा बन्दसत्र जारी छ ।  अन्तमा सहमतिमा नै नेतृत्व चयन गरिने छ चौतारी एक नेताले बताएका छन ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech