७ बैशाख २०८२, आईतवार

संचारिका समुह बाँकेको अध्यक्षमा रुपनी घर्तिमगर
  • न्युज मानसराेवर

बाँके\सञ्चारिका समुह बाँकेको पाँचौ साधारण सभाले रुपनी घर्तिमगरको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेसनबाट उपाध्यक्षमा सरला सुवेदी, सचिवमा पवित्रा परियार, कोषाध्यक्षमा धना के.सी. सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा स्मृति देवकोटा, सपना परियार, अनिता वि.क. भएका छन् ।

अधिवेसनको उत्घाटन सत्रमा बोल्दै संचारिका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले महिला संगठीत र अध्ययनशील हुनु पर्ने बताईन् । समुहको साधारण सभा पछि होली मिलन कार्यक्रम पनि गरिएको थियो ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech