७ जेष्ठ २०८२, मंगलवार

एमालेको पोलिटब्युरो बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\ मुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्ने भएको छ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीका बारेमा बैठकमा छलफल हुने बताइएको छ।

पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन्।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech