८ बैशाख २०८२, सोमबार

एमाले नगर कमिटीले गर्यो पत्रकार भेटघाट
  • न्युज मानसराेवर

कोहलपुर\नेकपा एमाले कोहलपुर नगर कमिटीले प्रेस चौतारी निकट पत्रकारहरु सँग बह्त छलफल गरेको छ ।
एमाले नगर अध्यक्ष खिल प्रसाद भूसालले स्थानीय तहको निर्वाचन लाई सरल र जनतामुखी बनाउन आम संचारको भूमिकाको प्रशंशा गरे ।

उनले नेकपा एमाले निकट अगुवा पत्रकारहरु लाई स्थानीय तहको निर्वाचनमा पार्टीका गतिविधि प्रकाशन तथा प्रसारण गर्नका लागि आग्रह समेत गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी अनुशासन आयोगका केन्द्रिय सदस्य विष्णु वेल्लवासे ,निर्वाचन आयोगका केन्द्रिय सदस्य हेमन्त विक प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराई  नगर कमिटी सचिव माधव रिजाल नगर कमिटी सदस्य लगाएत  स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech