९ जेष्ठ २०८२, बिहीबार

एमाले नेता आचार्य वडा अध्यक्षमा सिफारिस
  • न्युज मानसराेवर

बैजनाथ।बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा एमालेको भावि वडा अध्यक्षका लागि
बालकृष्ण आचार्यको नाम सिफारिस गरिएको छ ।  आचार्य लाई सर्वसहमत रुपमा आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडा अध्यक्षमा सिफारिस गरेको हो ।

आचार्य लगाएत अन्य १२ जना वडा अध्यक्षमा आकांक्षा देखाएका थिए । अन्तमा सबै जनाले आचार्यलाई सर्व सहमत रुपमा भावि वडा अध्यक्षमा सिफारिस गरेका हुन।

 

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech