९ जेष्ठ २०८२, बिहीबार

जिल्लामा ८०.२ प्रतिशतले लिए टाइफाइट विरुद्धको खोप सेवा (स्थानीय तहको विवरण सहित)
  • न्युज मानसराेवर

बाँके । जिल्लाका ८ वटा स्थानीय तह मा कूल ८०.२ प्रतिशत बालबालिकाहरुले टाइफाइट विरुद्धको खोप अभियानमा सामेल भएका छन ।

स्वास्थ्य कार्यालय बाँकेले जनाए अनुसार जिल्लामा कूल १ लाख १९ हजार चार सय ४६ जनाले खोप सेवा लिएको बताइएको छ ।

जिल्लामा यही २३ गते बाट टाएफाइट विरुद्धको खोप अभियान सचालन गरेको थियो ।

ओप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो ।

अभियान भोलि ५ बजे सम्म संचालन हुने बाँके बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन।

 

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech