बाँके\जिल्लाका ८ वटा स्थानीय तह मा कूल ९९.०३ प्रतिशत बालबालिकाहरुले टाइफाइट विरुद्धको खोप अभियानमा सामेल भएका छन ।
स्वास्थ्य कार्यालय बाँकेले जनाए अनुसार जिल्लामा कूल १ लाख ४७ हजार ९१ जनाले खोप सेवा लिएको जानकारी गराएको छ ।
जिल्लामा यही २३ गते बाट टाएफाइट विरुद्धको खोप अभियान सचालन गरेको थियो ।
ओप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो ।