९ जेष्ठ २०८२, बिहीबार

नेकपा एमाले बाँकेले तोक्यो बाँकेका ८१ वडाका अध्यक्ष ,सदस्य उम्मेद्धवार (नामावली सहित)
  • न्युज मानसराेवर

बाँके \स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले बाँकेले  ८ वटै स्थानीय तहमा आफ्नो वडा अध्यक्ष र सदस्यहरु चयन गरेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटीको अध्यक्ष  किस्मत कुमार कक्षपतिको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालको प्रमुख आथित्य, केन्द्रीय कमिटीका सदस्यहरु, शान्ति ढकाल, मो.हारुन हलुवाई, दिपा शर्मा, पशुपतिदयाल मिश्र र केन्द्रीय अनुशासन आयोग सदस्य देवराज भारको आथित्यमा पार्टीका पदाधिकारीको उपस्थितीमा बसेको बैठकले बाँकेका ८१ वटै वडाहरुमा अध्यक्ष ,सदस्यहरुको नामावली चयन गरेको हो ।प्रमादेश सरकार विरुद्ध स्थानीय स्तरमा जनमतको सरकार निमार्णमा सबै आम मतदाताहरुलाई नेता सुर्य ढकालले आग्रह गरे । उनले समृद्ध बाँके निमार्णका लागि सबै पार्टी कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन अपिल समेत गरेका छन।

कोहलपुर नगरपालिका

वडा न १  रुद्रप्रसाद खनाल अध्यक्ष
लक्ष्मी कुमारी थापा महिला सदस्य
वेलमती कमिनी दलित महिला सदस्य
हेमबहादुर पुन मगर खुल्ला सदस्य
गगनबहादुर दमाई खुल्ला सदस्य

वडा न२ कर्णसिंह बुढाक्षेत्री अध्यक्ष
त्रिपुरा वली महिला सदस्य
सिताकुमारी वि.क. दलित महिला सदस्य
इन्द्रलोक थारु खुल्ला सदस्य
प्रेमबहादुर थापा खुल्ला सदस्य

वडा न ३ माधव रिजाल अध्यक्ष
खुमा चन्द महिला सदस्य
रेशा सुनार दलित महिला सदस्य
कालिराम थारु खुल्ला सदस्य
हरिलाल जैशी खुल्ला सदस्य

वडा न ४ सफि मोमहद गुजर अध्यक्ष
पदमा केसी महिला सदस्य
कमला परियार दलित महिला सदस्य
महेशकुमार चौधरी खुल्ला सदस्य
तारा पुरी खुल्ला सदस्य

वडा न ५  क.दिपेन्द्र श्रेष्ठ अध्यक्ष
क.कृष्णकुमारी बुढा महिला सदस्य
क.रिता सुनार दलित महिला सदस्य
क.जनाहर थारु खुल्ला सदस्य
क.देउमान डाँगी खुल्ला सदस्य

वडा न ६ क.परदेशी थारु अध्यक्ष
क.मनिसरा थापा महिला सदस्य
क.दीपा कुमारी विक दलित महिला सदस्य
क.नन्दामल्ल चन्द खुल्ला सदस्य
क.नारायण पोखरेल खुल्ला सदस्य

वडा न ७क.ठग्गा थारु अध्यक्ष
क.लिलावती थारु महिला सदस्य
क.विनिता कुमारी विक दलित महिला सदस्य
क.ओमप्रकाश श्रेष्ठ खुल्ला सदस्य
क.डिलबहादुर बोहरा खुल्ला सदस्य

वडा न ८ क.तिलबहादुर खत्री अध्यक्ष
क.तेजकुमारी वली महिला सदस्य
क.बसन्ती वि.क. दलित महिला सदस्य
क.रत्ना बुढा खुल्ला सदस्य
क.प्रकाश वि.क. खुल्ला सदस्य

वडा न ९क.नन्दराम थारु अध्यक्ष
क.श्रष्टि थारु महिला सदस्य
क.टिका विषुके नेपाली दलित महिला सदस्य
क.झुपनाथ योगी खुल्ला सदस्य
क.साविक अलि साइ खुल्ला सदस्य

वडा न १० क.हेमकुमार रावत अध्यक्ष
क.पन्फा साइ महिला सदस्य
क.अन्जु परियार दलित महिला सदस्य
क.जग्गु थारु खुल्ला सदस्य
क.गोरेबहादुर रावत खुल्ला सदस्य

वडा न ११ क.कल्पना अधिकारी अध्यक्ष
क.गीता चलाउने महिला सदस्य
क.सारा परियार दलित महिला सदस्य
क.सुधन ढकाल खुल्ला सदस्य
क.बजु थारु खुल्ला सदस्य

डा न १२ क.टेकबहादुर शाही अध्यक्ष
क.मनिसरा श्रेष्ठ महिला सदस्य
क.पानसरी बाँडा दलित महिला सदस्य
क.समरबहादुर थापा खुल्ला सदस्य
क.दोनाप्रसाद थारु खुल्ला सदस्य

वडा न १३ क.रुपसिंह डाँगी अध्यक्ष
क.गोमा खनाल महिला सदस्य
क.मन्जिना दमाइ दलित महिला सदस्य
क.बलबहादुर घर्ति खुल्ला सदस्य
क.खगिसरा रोकाय खुल्ला सदस्य

डा न १४ क.ज्ञानेन्द्र थापा अध्यक्ष
क.मैना गरुङ्गनी महिला सदस्य
क.ताराकुमारी विक दलित महिला सदस्य
क.रामफल धोवी खुल्ला सदस्य
क.गोपाल गिरी खुल्ला सदस्य

वडा न १५  क.मोहन थारु अध्यक्ष
क.सरिता थारु महिला सदस्य
क.कमला सुनार दलित महिला सदस्य
क.सुरेशलाल थारु खुल्ला सदस्य
क.नन्दकुमार अहिर खुल्ला सदस्य

बैजनाथ गाउँपालिका

वडा न १ क.रुपबहादुर मल्ल अध्यक्ष
क.लक्ष्मि सिं महिला सदस्य
क.संगिता सुनार दलित महिला सदस्य
क.भरथरी थारु खुल्ला सदस्य
क.मोती रावल खुल्ला सदस्य

वडा न २ क.राजु रुचाल अध्यक्ष
क.भुमिसरा थापा महिला सदस्य
क.सिता देवी विक दलित महिला सदस्य
क.भुवने दमाइ खुल्ला सदस्य
क.शोभा थारु खुल्ला सदस्य

वडा न ३ क.कालिबहादु खड्का अध्यक्ष
क.कल्पना थापा महिला सदस्य
क.अस्मिता विक दलित महिला सदस्य
क.गणेश विष्ट खुल्ला सदस्य
क.हरिराम थारु खुल्ला सदस्य

वडा न ४ क.बालकृष्ण आचार्य अध्यक्ष
क.कौशिला कठायत महिला सदस्य
क.लक्ष्मी सुनार दलित महिला सदस्य
क.विसराम थारु खुल्ला सदस्य
क.रत्न विसी खुल्ला सदस्य

वडा न ५ क.मनबहादुर खत्री अध्यक्ष
क.अल्क कुमार थारु महिला सदस्य
क.पुष्पा नेपाली दलित महिला सदस्य
क.हुकुम अलि जागा खुल्ला सदस्य
क.सिताराम थारु खुल्ला सदस्य

वडा न ६क.चक्रबहादुर केसी अध्यक्ष
क.पुतली हमाल महिला सदस्य
क.गंगा सुनार दलित महिला सदस्य
क.रामकुमार सुनार खुल्ला सदस्य

क.छोटेलाल(दयाराम) थारु खुल्ला सदस्य

वडा न ७ क.भोला कुमार मल्ल अध्यक्ष
क.खिमी चौहान महिला सदस्य
क.धनसरा परियार दलित महिला सदस्य
क.लोकेन्द्र सिं ठकुरी खुल्ला सदस्य
क.तुल्सी बुढाक्षेत्री खुल्ला सदस्य

वडा न ८क.प्रेम खत्री अध्यक्ष
क.धर्म दशनी थारु महिला सदस्य
क.विन्दु सुनार दलित महिला सदस्य
क.केदारबाबु थारु खुल्ला सदस्य
क.फत्तेसिंह थारु खुल्ला सदस्य

खजुरा गाउँपालिका

वडा न १ क.जयवीर थापा अध्यक्ष
क.फत्तेकुमारी जैशी महिला सदस्य
क.बालकुमार सुनार दलित महिला सदस्य
क.रामकुमार सुनार खुल्ला सदस्य
क.दीप राना खुल्ला सदस्य

वडा न २ क.सम्मरबहादुर खत्री अध्यक्ष
क.लक्ष्मी खनाल महिला सदस्य
क.सिता विक दलित महिला सदस्य
क.लक्ष्यबहादुर वली खुल्ला सदस्य
क.मिना सुनार खुल्ला सदस्य

वडा न ३ क.पूर्णबहादुर भण्डारी अध्यक्ष
क.देवमाया मगर्नी महिला सदस्य
क.सुमित्रा वि.क. दलित महिला सदस्य
क.मित्रबहादुर थापा खुल्ला सदस्य
क.कोपीला कडेल खुल्ला सदस्य

वडा न ४क.तिलक विर सुनार अध्यक्ष
क.रितु गिरी महिला सदस्य
क.लिला देवी सुनार दलित महिला सदस्य
क.बलबहादु कठायत खुल्ला सदस्य
क.बलबहादुर बुढाक्षेत्री खुल्ला सदस्य

वडा न ५ क.रामकुमार यादव अध्यक्ष
क.विस्मिला नाउ महिला सदस्य
क.लिलावती हरिजन दलित महिला सदस्य
क.नक्ष जोलाहा खुल्ला सदस्य
क.उमेद खाँ खुल्ला सदस्य

वडा न ६क.साविर जोलाहा अध्यक्ष
क.गीता कुमारी बडुवाल महिला सदस्य
क.कृष्णमाया नेपाली दलित महिला सदस्य
क.कमाल अहमद खाँ खुल्ला सदस्य
क.दलविर सुनार खुल्ला सदस्य

वडा न ७क.अतिउल्ला खाँ अध्यक्ष
क.सिता गुरुङ्ग महिला सदस्य
क.पुष्पा सुनार दलित महिला सदस्य
क.इन्सान खाँ खुल्ला सदस्य
क.जमाल खाँ खुल्ला सदस्य

वडा न ८ क.लल्लु शेष अध्यक्ष
क.रिता योगी महिला सदस्य
क.झुपा सुनार दलित महिला सदस्य
क.मोहराज आचार्य खुल्ला सदस्य
क.सहित अहमद खाँ खुल्ला सदस्य

राप्ती सोनारी गाउँपालिका

वडा १ क.यमबहादुर खड्का अध्यक्ष
क.यमकुमारी वली महिला सदस्य
क.विमला वि.क. दलित महिला सदस्य
क.भरत बुढाथोकी खुल्ला सदस्य
क.प्रताप शाह खुल्ला सदस्य

वडा न २ क.ज्ञानेन्द्रराज वली अध्यक्ष
क.राधाकुमारी घर्तिमगर महिला सदस्य
क.सिर्जना सार्की दलित महिला सदस्य
क.दीर्घबहादु बुढाथोकी खुल्ला सदस्य
क.छवीलाल विश्वकर्मा खुल्ला सदस्य

वडा न ३क.मिन कुमार चौधरी अध्यक्ष
क.समित्रा थारु महिला सदस्य
क.रिता परियार दलित महिला सदस्य
क.मंगल वली खुल्ला सदस्य
क.पुन्वा थारु खुल्ला सदस्य

वडा न ४क.नोकबहादुर बुढामगर अध्यक्ष
क.सरस्वती थारु महिला सदस्य
क.मंगली कामी दलित महिला सदस्य
क.रामतिरथ थारु खुल्ला सदस्य
क.कृतिराम थारु खुल्ला सदस्य

वडा न ५क.बालकराम थारु अध्यक्ष
क.धनकुमारी थारु महिला सदस्य
क.कल्पना वि.क. दलित महिला सदस्य
क.शेरबहादुर वि.क. खुल्ला सदस्य
क.गोविन्द जैशी खुल्ला सदस्य

वडा न ६क.बन्निलाल थारु अध्यक्ष
क.मोतीदेवी बुढाथोकी महिला सदस्य
क.सिता कुमारी सार्की दलित महिला सदस्य
क.नरजित मगर खुल्ला सदस्य
क.प्रेमबहादुर थापा खुल्ला सदस्य

वडा न ७क.विश्राम थारु अध्यक्ष
क.महिकला गद्दी महिला सदस्य
क.जुडी दमाई दलित महिला सदस्य
क.रामशंकर यादव खुल्ला सदस्य
क.पूर्णबहादुर थारु खुल्ला सदस्य

वडा न ८क.शालिकराम डाँगी अध्यक्ष
क.गौगाकुमारी डाँगी महिला सदस्य
क.शुसिला कुमारी वि.क. दलित महिला सदस्य
क.रमेश खनाल खुल्ला सदस्य
क.बरिलाल थारु खुल्ला सदस्य

वडा न ९क.शालिकराम डाँगी अध्यक्ष
क.गौगाकुमारी डाँगी महिला सदस्य
क.शुसिला कुमारी वि.क. दलित महिला सदस्य
क.रमेश खनाल खुल्ला सदस्य
क.बरिलाल थारु खुल्ला सदस्य

जानकी गाउँपालिका

वडा न १क.सोराब खाँ अध्यक्ष
क.टंककुमारी थापा महिला सदस्य
क.विट्टी खटिक दलित महिला सदस्य
क.ओमप्रकाश काँदु खुल्ला सदस्य
क.आल्मिन राइ खुल्ला सदस्य

वडा न २क.किशोर थापा अध्यक्ष
क.सरदा यादव महिला सदस्य
क.रामावती खटिक दलित महिला सदस्य
क.रामवरन वर्मा खुल्ला सदस्य
क.केशराम शर्मा खुल्ला सदस्य

वडा न ३क.तुल्सीराम शुक्ला अध्यक्ष
क.गीताकुमारी कमिनी महिला सदस्य
क.जमुर्ता पासी दलित महिला सदस्य
क.बब्बु सिद्दिकी खुल्ला सदस्य
क.लक्षिराम यादव खुल्ला सदस्य

वडा न ४क.विश्राम कुमार वर्मा अध्यक्ष
क.धर्मा थापा महिला सदस्य
क.विपती सुनार दलित महिला सदस्य
क.मोहनलाल गडरिया खुल्ला सदस्य
क.साहदत अलि बागवान खुल्ला सदस्य

वडा न ५क.रमेश कुमार वर्मा अध्यक्ष
क.जानकी काँदु महिला सदस्य
क.मायादेवी हरिजन दलित महिला सदस्य
क.कुलेराज वर्मा खुल्ला सदस्य
क.राजितराम यादव खुल्ला सदस्य

वडा न ६ क.सुरेश अहिर अध्यक्ष
क.मायादेवी वर्मा महिला सदस्य
क.प्रमिला हरिजन दलित महिला सदस्य
क.रामप्रकट अहिर खुल्ला सदस्य
क.राम नरेश मौर्या खुल्ला सदस्य

नरैनापुर गाउँपालिका

वडा न १क.मोल्ले वेहना शेष अध्यक्ष
क.नाजिमा साई महिला सदस्य
क.मैना कुमार चमार दलित महिला सदस्य
क.जगतराम यादव खुल्ला सदस्य
क.गोवरे यादव खुल्ला सदस्य

वडा न २क.सफिरुल मैहसर खाँ अध्यक्ष
क.साइरा बानो महिला सदस्य
क.माया चमार दलित महिला सदस्य
क.कल्लु खाँ खुल्ला सदस्य
क.नेक मोहमद खाँ खुल्ला सदस्य

वडा न ३क.ताज मोहमद खाँ अध्यक्ष
क.चतुरा यादव महिला सदस्य
क.नोखा चमारिन दलित महिला सदस्य
क.सिराज अहमद खाँ खुल्ला सदस्य
क.फकरुद्धिन खाँ खुल्ला सदस्य

वडा न ४क.सुनैना मिश्र अध्यक्ष
क.साहजिमा खातुन महिला सदस्य
क.राधादेवी धोवी दलित महिला सदस्य
क.प्रमोद कुमार यादव खुल्ला सदस्य
क.पूर्णिमा सिंह खुल्ला सदस्य

वडा न ५क.वियन प्रकाश दिक्षित अध्यक्ष
क.पवित्रा बोहरा महिला सदस्य
क.दुखरानी धोवी दलित महिला सदस्य
क.राम जियावन तमौली खुल्ला सदस्य
क.राम नरेश तमौली खुल्ला सदस्य

वडा न ६क.शालिकराम यादव अध्यक्ष
क.अमृता मुराउन महिला सदस्य
क.मंगलादेवी धोवी दलित महिला सदस्य
क.चेतबहादुर खत्री खुल्ला सदस्य
क.इस्लाम खाँ खुल्ला सदस्य

नेपालगन्ज उपमहानरपालिका

वडा न १ क.प्रमोद रिजाल अध्यक्ष
वडा न २क.रामनरेश तेलीअध्यक्ष
वडा न ३क.मोहमद नफिस अन्सारी अध्यक्ष
वडा न ४क.टेकबहादुर केसीअध्यक्ष
वडा न५, क.सब्लु खाँअध्यक्ष
वडा न ६क.समिरप्रताप सिंह अध्यक्ष
वडा न ७क.प्रशान्त श्रेष्ठ अध्यक्ष
वडा न ८क.स्वामिदयाल गुप्ता अध्यक्ष
वडा न ९क.गोविन्द रेग्मी अध्यक्ष
वडा न १०क.सन्जय शाहु अध्यक्ष
वडा न ११क.सन्तोष लखेर अध्यक्ष
वडा न १२क.हेमराज गौतम अध्यक्ष
वडा न १३क.राजेन्द्र कुमार मिश्र अध्यक्ष
वडा न १४क.ओमकारनाथ मिश्र अध्यक्ष
वडा न १५क.विवेकचन्द्र मिश्र अध्यक्ष
वडा न १६क.कलिम अहमद जोलाह अध्यक्ष
वडा न १७क.अजय कुमार पाठक अध्यक्ष
वडा न १८क.दिपककुमार वर्मा अध्यक्ष
वडा न १९ क.धनराज चौधरी अध्यक्ष
वडा न २०क.कृष्ण कार्की अध्यक्ष
वडा न २१क.फारुक खाँ अध्यक्ष
वडा न २२क.साविर दर्जीअध्यक्ष
वडा न २३क.अजिज वेहना अध्यक्ष

नोट डुडुवा गाउँपालिकाको विवरण आउन बाँकी 

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech