१३ असार २०८२, शुक्रबार

बैजनाथमा काग्रेस बाट अध्यक्ष शाही ,उपाध्यक्षमा रोकाया मैदानमा
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह सदस्य र्निाचनका लागि  बैजनाथ गाउँपालिकामा नेपाली काग्रेसले उम्मेद्धवार चयन गरेको छ ।  आगामी निर्वाचनका लागि नेपाली काग्रेसले प्रकाश शाही लाई अध्यक्ष उम्मेदवारमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा निर्मला रोकायालाई उम्मेदवारका रुपमा  नेपाली काग्रेसले अगाडी सारेको नेपाली काग्रेस बाँके क्षेत्र नं ३ प्रदेश (क) क्षेत्रीय सचिव धिरेन्द्र शिह ठकुरीले जानकारी गराएका छन।

अन्य वडाहरुका विवरण भने आउन बाँकी रहेको छ ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech