१३ असार २०८२, शुक्रबार

कोहलपुरको मेयर उम्मेद्धवार काग्रेसका आचार्यले मारे बाजी
  • न्युज मानसराेवर

बाँके। नेपाली काग्रेसले कोहलपुर नगरपालिकामा आफ्नो उम्मेद्धवार छनोट गरेको छ ।

नेपाली काग्रेसले मेयर उम्मेद्धवार युवा नेता पुर्ण प्रसाद आचार्य र उपमेयर संगिता सुवेदीलाई छनोट गरेको हो ।

धेरै लामो रक्सारक्सी पश्चात कोहलपुरमा मेयर उप मेयर काग्रेसले छनोट गरेको हो । नेपाली काग्रेस भित्र मेयरका आकाक्षी धरै भएतापनि युवा नेता पुर्ण प्रसाद आचार्यले मेयर को टिकट ल्याउन सफल भएका छन।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech