बाँके\ एमाले बाट बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षमा घननाथ खनालले र्याली सहित उम्मेद्धवारी दिएका छन ।
प्रत्येक वडा बाट बन्चेबाजा सहित र्याली निकालेको एमालेले बैजनाथमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्य लगाएत पदमा उम्मेद्धवारी दिइएको हो ।