कोहलपुर \ नेकपा एमाले कोहलपुर नगर कमिटी प्रचार प्रसार समतिको बैठक सम्पन्न गरिएको छ ।
बैठकको प्रमुख अथिति नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुर्य ढकालले निर्वाचन प्रचार प्रसार समतिको बैठकमा निर्वाचन परिचाल समितिलाई पार्टीका सबै उम्मेद्धवारहरुको विजयी सुनिश्चित गर्नाका लागि सबै पार्टीका कमिटी भातृय संगठन परिचालन हुन निर्देशन दिएका छन । पार्टीका उम्मेद्धवारहरुको मनोनयन दर्ता पश्चात कोहलपुरमा जनमतको एमाले सरकार ल्याउन व्यापक घरदैलो अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । बैठकले वडा स्तरमा पार्टीका विभिन्न तहमा काम गरेका हाइ कमाण्ड परिचालन गर्ने निर्णय समेत गरेको छ ।