९ जेष्ठ २०८२, बिहीबार

बैजनाथ एमालेले शुरु गर्यो घरदैलो अभियान
  • न्युज मानसराेवर

बैजनाथ \ नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रेम पूर्ण योगी उम्मेदवारले घर दैलो अभियान शुरु गरेका छन।अभियानको पहिलो दिन आज  बैजनाथ गाउँपालिका वडा न ७ बाट आफ्नो चुनावी प्रचार प्रसार अभियान शुरु गरेका हुन।

अध्यक्षका उम्मेदवार घननाथ खनाल उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्ष उम्मेदवार भोला कुमार मल्ल वडा सदस्यहरुले प्रशुरामपुर कडेलपुर लगाएत स्थानहरुमा घरदैलो अभियान गरेका हुन । घर दैलो अभियानमा उम्मेदवार परिचयात्म कार्यक्रम तथा टोल कमिटी अन्तर संवाद कार्यक्रम समेत गरिएको थियो ।  टोल भेला वडा भेला घर घरमा व्यापक रुपमा एमाले अभियान संचालन गर्ने जनताका विर मर्का बारे बुझ्ने कार्यक्रमहरु रहेको र यसका लागि प्रचार प्रसार समिति समेत गठन गरिएको नेकपा एमाले बैजनाथ अध्यक्ष इन्द्र थापाले जानकारी गराएका छन।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech