१० जेष्ठ २०८२, शुक्रबार

केन्द्रिय सदस्य सुवेदीले दिए राजिनामा
  • न्युज मानसराेवर

बाँके\ राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधार सुवेदीले राजिनामा दिएका छन ।

उनले राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य समेत नरहने जनाएका छन ।

श्रीधारले आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी  नराख्ने प्रतिबद्धता गर्दै विज्ञप्तीमर्फत राजिनामा दिएको घोषणा गरेका छन ।

 

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech