१३ असार २०८२, शुक्रबार

एमाले उम्मेदवार बैजनाथ २ मा घरदैलो गर्दै
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिकामा नेकपा एमाले उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिइएका छन।

बैजनाथ गाउँपालिका वडा न २ मा घरदैलो गर्दै एमाले पालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्य उम्मेदवारहरुले बैजनाथ गाउँपालिका वडा न २ का मतदाताहरुलाई उनीहरुले समृद्ध बैजनाथ निमार्णका अपुरा कार्य सम्पन्न गर्नाका लागि एमाले उम्मेदवारहरु विजयी गराउन अपिल गरेका छन।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech