बाँके । बैजनाथ गाउँपालिका वडा न ४ मा एमाले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन।
बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल उपाध्यक्ष प्रेमपूर्ण योगी वडा अध्यक्ष बालकृष्ण आचार्य वडा सदस्य लगाएतले वडाका विभिन्न टोलहरुमा घर दैलो अभियान संचालन गरेका हुन ।
उनीहरुले समृद्ध बैजनाथका अपुरा कार्यहरु पुरा गर्नाका लागि एमाले उम्मेदवारहरुलाई मतदात गर्नका लागि अपिल समेत गरेका छन।
घरदैलो अभियानमा मतदाताहरुलाई उनीहरुले मतदान शिक्षा समेत दिइएका छन।