१० जेष्ठ २०८२, शुक्रबार

एमाले उम्मेदवार भुषालद्धारा इद उल फित्रको शुभकामना
  • न्युज मानसराेवर

कोहलपुर \ नेकपा एमाले कोहलपुरका मेयर पदका उम्मेदवार खिल प्रसाल भुषालले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन।

इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गरी भुषालले भाइचाराको महत्त्वपूर्ण पर्व इल उल फित्र हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन। उनले नगरवासी  तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन।

यसै गरी भुषालले मुस्लिम समुदायका धर्म गुरु अगुवासँग ईदको शुभकामना साटा साट गरेका छन।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech