बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ८ मा नेपाली कांग्रेसले घरदैलो अभियालाई तिब्रता दिइएको छ । नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल लगाएत नेताहरुले घरदैलो अभियानमा सहभागि जनाएका थिए । वडा अध्यक्ष उम्मेदवार भगन थारु लगाएत उम्मेदवारहरुले घर दैलो अभियानलाई तिब्रता दिएको नेपाली काग्रेस बाँकेका युवा नेता सरद रेग्मीले जानकारी गराएका छन।