बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा एमाले उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन ।
वडा अध्यक्ष पदका उम्मेदवार बाल कृष्ण आचार्य लगाएत वडा सदस्यहरुले टोल टोलमा मतदाता शिक्षा संगै चुनाव प्रचार प्रसारलाई तिब्रता दिइएका हुन ।
अभियानमा नेकपा एमाले प्रभावशाली नेता कालि बहादुर सिह जिल्ला कमिटी सदस्य विष्णुकान्त आचार्य युवा संघहरुले मतदाता शिक्षामा साथ दिइएका छन। अध्यक्ष पदतका उम्मेदवार बाल कृष्ण आचार्यले समृद्ध बैजनाथ निमार्ण गर्नाका लागि सुर्यमा मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन ।