१४ असार २०८२, शनिबार

समद्धीको यात्रा पुरा गर्न एमाले विजयी गराउनःदमाई
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमाले बैजनाथ गाउँपालिका इन्चार्ज गुमान बहादुर दमाइले समृद्धको यात्रा पुरा गर्नाका लागि एमालेमा मतदान गर्न आग्रह गरेका छन। बैजनाथ गाउँपालिका वडा न ६ को चुनावी सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति समेत रहेका दमाइले बजारमा विभिन्न हल्ला चलाएको प्रति सचेत हुदै नेपाल र नेपालीहरुको अस्तित्व र न्यायका लागि लडेको पार्टी एमालेका उम्मेदवाहरु लाई विजयी गराउन आग्रह गरेका हुन। उनले बाँकी रहेका कामहरु सम्पन्न गरी समृद्ध बैजनाको सुनौलो भविष्य युवा स्वरोगार महिला शशत्तिकरण सामाजिक आर्थिक रुपान्तरण गर्न एमाले विजयी गराउन पर्ने धारणा राखेका थिए ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech