बाँके\ बैजनाथ गाउँपालिका वडा न १ मा एमाले अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले घरदैलो अभियान गरेका छन।
उनले समृद्ध बैजनाथ निमार्णका लागि एमाले उम्मेदवाहरुलाई विजयी गराउन मतदातालाई आग्रह समेत गरेका छन ।
टोल टोलमा मतदाता शिक्षा सँगै घरदैलो अभियालाई पछिल्लो समय एमालेले तिब्रताका साथ बैजनाथमा गर्दै आइरहेको छ ।बैजनाथ गाउँपालिका वडा न १ चिसापानी ३ नम्बर टोलमा उक्त घरदैलो कार्यक्रम संचालन गरिएको थियो ।