१४ असार २०८२, शनिबार

काँग्रेसको घरदैलो कार्यक्रम कोहलपुरमा तिब्र
  • न्युज मानसराेवर

कोहलपुर \यतिवेला राजनीतिक दलकाउमेद्वारहरु चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुनगइरहेको स्थानियतहको निर्वाचनलाई कोहलपुर नगरपालिकामा नेपालीकाँग्रेस, नेकपाएमाले, चुनावी सहकार्य गरेको माओवादी केन्द्र र एकिकृत समाजवादीले प्रतिष्ठाको रुपमा चुनावी नतिजालाई लिएका छन् ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको नेपालीकाँग्रेसकाउमेद्वारहरु मतदाताको घर घर पुग्दा फरक दृष्य देखिएको छ । नेपालीकाँग्रेसकातर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुखपदकाउम्मेद्वार पूर्ण प्रसादआचार्य, नगर उप–प्रमुखपदकीउमेद्वार संगीता सुवेदी सहित वडा पदाधिकारीकाउमेद्वारलाई स्वागतगर्न मतदाताहरु नै तछाड मछाड गरिरहेका छन् ।

कतिपय स्थानहरुमा उमेद्वारहरुलाई आर्शिवाददिने क्रममामतदाताहरु भावुकबन्ने गरेका छन् । कोहलपुर नगर क्षेत्रका पुराना र अग्रजमतदाताहरु युवा नेतृत्वमाथि केहीगर्ने आशपलाएको भन्दै भावुकबन्दै अवको निर्वाचनमा नेपाली काँग्रेसका युवा उमेद्वाहरुलाई सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेका छन् । मतदाताको सद्भाव र विश्वास देखेपछि उमेद्वारहरु स्वमय् भावुक बन्दै नगरवासीले गरेको विश्वासलाई कहिलल्यै पनि कुठाराघात नगर्ने प्रण गरेका छन् ।

पछिल्लो समयमा नेपालीकाँग्रेस कोहलपुरकाअगुवा तथा प्रभावशाली नेताहरु भानुभक्त भट्टराई, बलरामशर्मा, नारायण सुग्देल, राजेन्द्र श्रेष्ठ, फुलारामथारु लगाएतका नेताहरु स्वयम् उमेद्वारहरु सहित घरदैलो तथा मतदाता घेटघाटमा सक्रिय रुपमा लागि परेका छन।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech