१४ असार २०८२, शनिबार

वडा न ३ मा एमालेको घरदैलो अभियान तिब्र
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका वडा न ३ मा एमालेले घरदैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएको छ ।

एमाले अध्यक्ष उम्मेदवार घननाथ खनाल वडा अध्यक्ष पदका उम्मेदवारहरुले वडा न ३ को सुतैया गाउँमा घरदैलो अभियान संचालन गरेका हुन। घरदैलो अभियानमा मतदाता शिक्षा समेत दिइएका छन।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech