कोहलपुर \ नेकापा एमाले कोहलपुरले वडा न १५ मा चुवानी प्रचार प्रसारलाई तिब्रता दिइएको छ ।
आज कोहलपुर वडा न १५ मा नेकपा एमालेले मोटरसाइकल र्याली सहित घदैलो कार्यक्रम गरेको हो ।
नेकपा एमाले कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेवादर खिल प्रसाद भुषाल उप प्रमुख पदका उम्मेदवार घरदैलो कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार सदस्य पदका उम्मेदवार लगाएले घरदैलो अभियान गरेका हुन ।
घरदैलो मा समृद्ध कोहलपुर बनाउनका लागि एमाले उम्मेदवाहरु लाई मतदान गर्न अपिल गरेका छन । घरदैलो कार्यक्रममा मतदाता शिक्षालाई समेत प्राथमिकताका साथ मतदाताहरुलाई प्रशिक्षण गरिएको एमाले युवा नेता खेम राज शर्माले भनेका छन।