बैजनाथ । निर्वाचनको समिपमा बैजनाथ गाउँपालिका वडा न २ मा नेपाली काग्रेसका क्रियाशिल युवाहरुले पार्टी परित्याग गरेका छन। नेपाली काग्रेसका ३ जना युवाहरुले आज एमालेमा प्रवेश गरेका हुन उनीहरुलाई बैजनाथ २ का एमाले उम्मेदवार राजु रुचाल लगाएतले पार्टीमा स्वागत गरेका छन।
त्यसै गरी वडा न ६ मा खडक बहदुर सुनारले नेपाली काग्रेस परित्याग गर्दै एमाले रोजेका छन। सुनारलाई नेकपा एमाले बाट बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले पार्टीमा स्वागत गरेका थिए ।