बाँके\ राप्ती सोनारी गाउँपालिका वडा नं ८ बाट नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार शालिकराम डाँगी सदस्य उम्मेदवारहरुले घरदैलो कार्यक्रम तथा उम्मेदवारी परिचयात्मक कार्यक्रमलाई तिब्रता दिइएका छन।
बाँके राष्ट्रिय निकुन्ज स्थापना गर्दा जनावर भन्दा मानबको जिबन सुरक्षित हुनुपर्छ भन्ने बिषयमा बालापुर गाउँको दक्षिण तिर नहर र उत्तर तिर निकुन्ज घोषणा भएपछि गाउँ टोल जोखिममा छ। भन्दै सम्पुर्ण जनता लाइ एकजुट बनाएर संघर्ष समितिको अगुवा गरेका डाँगी र समितिकै अध्यक्ष भएर काम गरेका सदस्य उम्मेदवार रमेश खनाल एमाले बाट चुनावी मैदानमा छन।
राप्तीसोनारी गाउँपालिकामा निकुञ्ज बाट पिडितहरुका न्यायका लागि ३ बर्षसम्म आन्दोलन समेत गरिएको थियो । नेतृत्व गर्दा निकुञ्जबाट हुने समस्याको समाधानका लागि एमालेले नै पहल चालेको थियो।
आसन्न बैशाख ३० गते हुने स्थानीय चुनावमा नेकपा एमाले पहिलो हुने स्थानिय ७० बर्षिय वृद्ध बाले बताउछन् अघिल्लो पटक काङ्ग्रेस लाई हालियो अब यसपाली एमालेको काम पनि हेर्नू छ। बृद्धले भनिन।
आफुले चुनाव जिते वडालाई कृषि पर्यटन,स्वास्थ खानेपानी शिक्षा र रोजगारलाई विशेष प्राथमिकतामा राखी वडालाई समृद्द बनाउने आफ्नो अनि पार्टीका योजना रहेको अध्यक्ष पदका उम्मेदवार डागिले भनेका छन।
समृद्ध राप्तीसोनारी गाउँपालिका निमार्णका लागि धेरै गर्न सकिने भएतापनि केही गर्न नसकोको अघिल्लो सरकारले अब मतदाता शिक्षा सँगै एमालेको सुर्य मा मतदान गर्नाका लागि अपिल गरिरहेका छौँ उम्मेदवार डाँगीले भनेका छन। बताए।