११ जेष्ठ २०८२, शनिबार

‘यसरी मतदान गर्ने गरौँ’अध्यक्ष पदका उम्मेदवारःखनाल
  • न्युज मानसराेवर

बैजनाथ\ एमाले अध्यक्ष उम्मेदवार पदका उम्मेदवार खननाथ खनालले मतदाता शिक्षा दिएका छन।

बैजनाथ गाउँपालिका वडा न ५ जी गाउँ बनकटी टोल भेलामा अध्यक्ष उम्मेदवार खनालले नमुन मदपत्र प्रयोग गर्दै मतदान गर्न सिकाएका हुन।

८ सुर्य चिह्मा छापमा ७ स्वतिक छाप लगाउन खनालले भनेका छन ।  बैजनाथ गाउँपालिकामा पछिल्लो समय दैनिक जस्तो पालिका उम्मेदवाहरुले वडाका विभिन्न टोलहरुमा मतदाता शिक्षा दिइरहेका छन।कार्यक्रमाम वडा अध्यक्ष पदका उम्मेदवार मन बहादुर खत्री वडा सदस्य उम्मेदवार पालिका उपाध्यक्ष उम्मेदवार एमाले टोल कमिटीका पदाधिकारी लगाएत सहभागिता जनाएका थिए ।

 

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech