बैजनाथ। बैजनाथ गाउँपालिका वडा न ४ गौरी डाडा टोलमा नेकपा एमाले अध्यक्ष उम्मेदवार घननाथ खनाल लगाएत उम्मेदवाहरुले मतदाता शिक्षा अभियानलाई तिब्रता दिएका छन।
बैजनाथ गाउँपालिका वडा न ४ अध्यक्ष पदका उम्मेदवार बालकृष्ण आचार्य लगाएतले गौरी डाडाका मतदाताहरुलाई मतदाता शिक्षा दिइएका हुन । पछिल्लो समय बैजनाथका एमाले उम्मेदवाहरुले वडाका विभिन्न टोलहरुमा यसरी नै मतदाता शिक्षा दिइरहेका छन ।
उम्मेदवारहरुले समृद्ध बैजनाथ निमार्णका अपुरा कार्यहरु पुरा गर्न एमालेमा मतदान गर्न समेत अपिल गर्ने गरेका छन।