१४ असार २०८२, शनिबार

मतदातामा अन्तिम अपिल गर्दै एमाले उम्मेदवार घननाथ खनाल
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले बैजनाथका विभिन्न वडामा घरदैलो कार्यक्रम तथा चुनावी सभालाई सम्बोधन गर्दै समृद्धीको यात्रा पुरा गर्नाका लागि एमालेमा मतदात गर्न अन्तिम अपिल गरेका छन।

खनालले अब बाँकी २ दिन सचेत रुपमा आफ्ना मतको सुरक्षा गर्न एमालेका २२ भातृय संगठन बौद्धिक वर्ग र शुभचिन्तकहरुमा वडा न २ र वडा न १ को चुनावी सभालाई  अपिल गरेका हुन।उनले समृद्ध बैजनाथ निमार्णका लागि एमाले उम्मेदवारहरुको विजयी अनिर्वाय रहेको खनालले भनेका छन ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech