१३ बैशाख २०८१, बिहीबार

बैजनाथमा ३२ हजार ७ सय ७९ ले मतदान गरे
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा आज भएको स्थानीय तह सदस्य निर्वाचनको प्रारम्भिक मतदान तथ्यांक आएको छ ।

प्रारम्भिक तथ्यांक अनुसार बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्ममा ३२ हजार ७ सय ७९ जनाले मतदाताहरुले  मतदान गरेको बैजनाथका सायक निर्वाचन अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन।

कूल ४५ हजार १ सय १५ मतदाता मध्ये ३२ हजार ७ सय ७९ जनाले मतदान गरेका हुन । आजै १२ बजे पनि मतगणनाको तयरी गरिएको बताइएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech