११ जेष्ठ २०८२, शनिबार

मतगणनाको प्रतिफल आए उठाउ है ! म त सुत्छु ……
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकामा आगामी ५ वर्षका लागि स्थानीय सरकारको नेतृत्व चयनका लागि जनताले मतदात गरिसकेका छन। मतदान उत्साह र शान्तिपूर्वक सम्पन भएको छ । तर मतगणना भने कछुवा गतिमा चलिरहेको स्थानीयहरुको दुखेसो छ ।

मतगणनाको बेग्र प्रतिक्षामा यति बेला  चउरमा नै सुत्न थालेका छन  स्थानीय कार्यकर्ता आफन्तहरु ।

स्थानीय बैजनाथ गाउँपालिका वडा न ५ स्थित प्रभात उच्च माविको चउरमा यति बेला आफन्त कार्यकर्ता शुभचिन्तक  मतगणनाको प्रतिफल सुन्न आतुर सँगै खुल्ला आकाश मुनी सुत्न बाध्य छन । स्थानीय स्तरमा होटलको व्यवस्था नभएका कारण उनीहरु यसरी चउरमा नै सुत्न बाध्य भएका हुन।  हाल सम्म २ हजार २ सय मत मात्र गणना भएको छ । बैजनाथ  वडा न १ र वडान   ८ को गणना जारी छ ।

  • ३१ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech