११ जेष्ठ २०८२, शनिबार

बैजनाथ १ मा एमाले उदायाे

२१ मत अन्तरले मल्ल विजयी

  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न १ काे वडा अध्यक्ष मा एमाले उम्मेदवार रूप बहादुर मल्ल विजयी भएका छन।

मल्लले नेपाली कांग्रेसका उम्मेदवार कपिल जंग शाहलाई २१ मतकाे अन्तरले पराजित गरेका हुन ।

बैजनाथ १मा कुल ३ हजार ८ सय ३९ मत खसेकाे थियाे । मल्लले कुल १हजार ४ सय ४५ मत प्राप्त गरेका थिए ।

त्यसै गरि कांग्रेस उम्मेदवार शाहले एक हजार २४ मत प्राप्त गरेका थिए । सदस्यहरूमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । आधिकारिक घाेषणा हुन भने बाँकी रहेकाे छ ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech