कोहलपुर \ कोहलपुर नगरपालिका वडा नम्बर १२ को मतगणना पुन शुरु हुने भएको छ । सर्वदलिय बैठक बाट कोहलपुर नगरपालिका वडा न १२ को मतगणना शुरु गरिएको हो । मतगणना गनेए क्रममा बढी मत भेटिएपछि बिबाद उत्पन्न भएको थियो ।
मतदानको मुचुल्का मा ६६० गरिएता पनि मतपेटि खोल्दा ६६२ मत भेटिदा मत गणना स्थगित भएको थियो । कोहलपुर वडा न १२ मा कूल ४०३० को संख्यामा मत खसेको थियो । फोटो सामाजिक संजाल