१५ असार २०८२, आईतवार

बैजनाथ ७ मा दिनेशको प्यानल विजयी
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका दिनेश कुमार थारू वडा अध्यक्षमा विजयी भएका छन् । थारु सहित वडा मा उनको प्यानल  विजयी भएको हो । निर्वाचित दिनेश कुमार थारुले ७६४ मत प्राप्त गरी   विजयी भएका हुन् ।

यस्तै निर्वाचित माओवादीका महिला सदस्यले ७६४ मत, दलित महिला सदस्यले ८२८ मत, खुल्ला सदस्यले ७९७ मत र अर्को खुल्ला सदस्यले ७९५ मत ल्याएर प्यानल नै विजयी भएको हो ।

 

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech