६ बैशाख २०८१, बिहीबार

बाँकेमा पहिलो महिला वडा अध्यक्ष बनिन् कल्पना
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह सदस्य निर्वाचमा बांकेका ८१ वडा मध्य पहिलो  वडा अध्यक्ष महिला निर्वाचित भएकी छन।

बाँकेको  कोहलपुर ११ मा नेकपा एमालेबाट कल्पना अधिकारी वडा अध्यक्षमा बिजयी भएकी हुन ।

अधिकारीले निकटतम प्रतिद्धन्द्धि कांग्रेका मन प्रसाद आचार्यलाई १४८ मत अन्तरले नेकपा एमाले बाट बिजयी भएकी हुन ।

अधिकारीले १४२३ मत ल्याउदै गर्दा मन प्रसाद आचार्यले १२७५ मत प्राप्त गरेका थिए ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech