१२ बैशाख २०८१, बुधबार

कोहलपुर मेयर आचार्यले ७ बुंदे टिप्पणी आदेश सहित गरे पदभार ग्रहण
  • न्युज मानसराेवर

बाँके\ कोहलपुर नगरपालिकामा मेयर पूर्ण प्रसाद आचार्यले पदभार ग्रहण गरेका छन।

उनले कोहलपुर नगरपालिका जनप्रतिनिधिहरुलाई सफथ ग्रहण गराउदै आज पदभार ग्रहण गरेका हुन।

पदभार ग्रहण गर्दै आचार्यले ७ बुदे टिप्पणी आदेश जारी गरेका छन। पदभार ग्रहण कार्यक्रममा पूर्व मेयर लुट बहादुर रावत पूर्व उप मेयर शन्जु कुमारी थारु लगाएतको सहभागिता आचार्यले पूर्व कार्यपालिकाका निर्णयहरु ग्रहण गरेका छन।  पूर्व मेयर लुट बहादुर रावतले निर्वाचित मेयर आचार्यलाई कार्यपालिका निर्णयहरु हस्तान्तरण गरेका थिए ।

मेयर आचार्यले जारी गरेको टिप्पणी आदेश

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech