११ जेष्ठ २०८२, शनिबार

तुलसीपुर जितेपछि शंकर पोखरेलको दाबी- एमालेसँग एक्लै चुनाव लड्ने क्षमता कुनै दलसँग छैन
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय चुनावमा गठबन्धनले एमालेलाई सिद्ध्याउन खोजे पनि सम्भव नभएको बताएका छन् ।

तुलसीपुरमा आयोजित विजय सभालाई सम्बोधन गर्दै पोखरेलले एमालेसँग एक्लै चुनाव लड्ने क्षमता कुनै दलसँग नरहेको दाबी समेत गरे ।

एमाले सिद्ध्याउने गठबन्धन प्रयास सफल नभएको उल्लेख गर्दै उनले एमालेले संख्यात्मक रूपमा केही कम पालिका जिते पनि समग्र जनमत एमालेको पक्षमा बढेको बताए ।महासचिव पोखरेलले भने— अब हुने संघ र प्रदेशको चुनावमा पहिलो दलका रूपमा स्थापित गरेर छाड्ने बताए ।

  • ११ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech